• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: यति बिस्तारै को संग कुरा गरेको हो

श्रीमती: यति बिस्तारै को संग कुरा गरेको हो फोन मा?
श्रीमान: बहिनी संग
श्रीमती: अनि बहिनी संग पनि यति बिस्तारै कुरा गर्नु पर्छ र?
श्रीमान: तिम्रो हो नी त!!